भाद्र १६, सल्यान । संगठन निर्माणमा क्रियाशिल रहेको अखिल (क्रान्तिकारी) सल्यानले शारदा उमाविमा संगठन निर्माण गरेको छ । विप्लव नेतृत्वको माओवादी निकट क्रान्तिकारीले गिता थापाको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी...