रोजगारी श्रृजनाका लागि रास्कोटमा हाउस वाईरिंग तालिम
दलसिंह गिरी/चैत १६, कालिकोट । ग्रामिण क्षेत्रमा रहेको बेरोजगार युवाहरुलाई इलेक्टोनिक ब्यवशायमा अग्रसर गराउन १ महिने हाउस वाईरिंग तालिम दिइएको छ । सहयोगी हातहरुको समूह (सहास) नेपालले सिफल्स परियोजना मार्फत १...