माघ २०, रुकुमपूर्व | रुकुमपूर्वको सदरमुकाम बिबादले चरम रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ कर्फ्यू जारी गरेको छ । सदरमुकामको नाम रुकुमकोट राख्ने कि गोल्खाडा हुने भन्ने विवाद चर्किदै...