विदेशबाट फर्केकाहरुको घरमै पुगेर परामर्श, हेल्थ डेस्कमा ३३ हजार ८४९ जनाको जाँच
शंकर के सी | चैत १४, सल्यान | विदेशबाट फर्किएकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले खोजी गर्दै घरमै गएर परामर्श दिने कार्यलाई जारी राखेको छ । भारत, कतार लगाएतका देशबाट आएका नागरिकहरुलाई...