सुर्खेतमा गर्जिए लिङ्देन- अब नारायणहिटी खाली गर
सुर्खेत | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बर्बाद बनेको बताएका छन्। उनीहरूकै कारण देश दुर्घटनामा जान थालेकाले बचाउनका लागि राजसंस्था...