मङ्सिर २०, रुकुम | रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् ।
व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका...