पुस ११, भोजपुर । यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोप लगाउदैँ आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ ।
संयुक्त बस व्यवसायी सङ्घ भोजपुर, सगरमाथा ट्याक्सी...