2026-09-18 11:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

पुनःसंरचनाबारे भोजपुरमा आन्दोलन जारी

कार्तिक २६, भोजपुर । स्थानीय तह पुनःसंरचनाबारे संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ लेखर्क सहितको आन्दोलन जारी रहेको छ । 

छुट्टै गाउँपालिकाको माग राखी गत साउन २१ गतेदेखि गरिएको आन्दोलन माग पूरा नहुन्जेलसम्म जारी राख्ने संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ भोजपुरका संयोजक हर्कराज राईले जानकारी दिनुभयो । 

आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार लेखर्कको पाँचधारे बजारमा विरोध सभा गरेका छन् । विरोध सभामा सहभागी अधिकांश वक्ताले अन्नपूर्ण केन्द्र नमान्ने र आफ्नो माग पूरा नहुन्जेलसम्म जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने बताएका छन् । 

यसैबीच, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल र खुम्बुवान मुक्ति मोर्चा तीन दलले समेत स्थानीय निकायको पुनःसंरचनासम्बन्धी छुट्टै खाका सार्वजनिक गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई