पुस ४, भोजपुर । यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ । 

समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, भोजपुर । यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ । 

समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भ"/>

2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरका अग्निपीडितलाई चार लाख राहत

पुस ४, भोजपुर । यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ । 

समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भएको स्थानमा आएर जिल्ला दैवी प्रकोपले तयार पारेको मापदण्डअनुसार अग्निपीडितलाई रु चार लाख १२ हजार ४०० नगद वितरण गरेको हो । 

‘सम्पूर्ण भोजपुरे एकजुट होऔँ पुख्र्यौली थलोको माया र सद्भावका लागि केही गरौँ’ भन्ने मूल नारा लिएर सो समाजले सङ्कलन गरेको रकम आज वितरण गरिएको समाजका सचिव रेवतीरमण राईले जानकारी दिनुभयो । 

राहत पाएपछि अग्निपीडितले आफूहरुलाई पुनःनिर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । समाजले यसअघि मिर्गौलापीडित र भूकम्पपीडितलाई समेत सहयोग गरेको थियो । भोजपुरको सदरमुकाममा गत मङ्सिर ५ गते भीषण आगलागी हुँदा आठ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई