Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, भोजपुर । जिल्लाको आम्तेक गाविसमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

गएराति भोजपुरको आम्तेक गाविस–१ का ४५ वर्षीय लट्टे भनिने आइते दमाईले आफ्नी कान्छी श्रीमती ३६ वर्षीया निर्मला दमाईलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक राधा पराजुलीले बताउनुभयो । रासस