2026-09-18 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भूपू सैनिक सङ्घद्वारा भोजपुरका अग्निपीडितलाई सहयोग

मङ्सिर १८, भोजपुर । भूपू सैनिक सङ्घले यहाँका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । 

सङ्घले जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ अर्जुनकुमार शर्मामार्फत रु एक लाख २४ हजार ६२५ हस्तान्तरण गरेको हो । पीडितलाई तत्काल आवास तथा अन्य व्यवस्थाका लागि भारतीय भूपू सैनिक सङ्घका तर्फबाट अर्थ सङ्कलन गरिएको सङ्घका अध्यक्ष भगीमान राईले बताउनुभयो । 

त्यसैगरी न्यु समिट सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल भोजपुरका तर्फबाट रु १५ हजार १५ बोर्डिङका प्रअ हरि भित्रीकोटीले उद्धार समितिका अध्यक्ष शर्मालाई हस्तान्तरण गर्नुभयो । यही मङ्सिर ५ गते भीषण आगालागी हुँदा यहाँका आठ घर पूर्ण र एक घर आंशिक क्षतिमा परेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई