ईलामको गाग्रेभञ्ज्याङ–विर्तामोड सडक निर्माणमा ५८% काम सम्पन्न
मङ्सिर १२, मंगलबारे (इलाम) | देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ ।
डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम...