इलाममा गाउँ कापाको बैठकद्वारा पाँचवटा कानून निर्माण
इलाम, २१ भदौ । इलामको फाकफोकथुम गाउँ कार्यपालिकाको बैठकले कार्य सञ्चालनका लागि आवश्यक पाँचवटा कानून निर्माण गरेको छ । आइतबारदेखि शुरु भई तीनदिनसम्म चलेको बैठकले पाँचवटा आवश्यक कानून निर्माण गरेको हो...