झापामा देवरको मुङ्ग्रो प्रहारबाट भाउजू घाइते
भदौ २०, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा शुक्रबार बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।
घरायसी विवादमा नाताले देवर पर्ने २४...