नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन: झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व
भदौ २०, झापा | नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा...