मासिक २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने सबै नागरिकको शुल्क पालिकाले तिरिदिने
असार १४, झापा (रासस)। झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था...