आफ्नै श्रीमानबाट श्रीमती बलात्कृत भएपछि…
साउन २१, झापा । झापामा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलाई पक्राउ गरिएको हो ।
श्रीमातीले...