झापाको सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी
सुरेन्द्र भण्डारी/चैत ५, झापा | प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ ।
दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै...