झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की
काठमाडौं | भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा झापाबाट एक जना युवा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति हरिचन्द्र फुँयाल रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान...