झापाको घटनालाई ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा
काठमाडौँ | झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ। काउन्सिलले पछिल्लो समय विभिन्न...