यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)
मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।
गरिब घरपरिवार सहयोग समन्वय बोर्डले...