चिसाङ शेर्पा/मंसिर २५, खोटाङ । खोटाङमा आगलागी हुंदा १० लाख बराबरको क्षति भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका ८ स्थित सिम्पानीका स्थानिय सिताराम राईको घरमा शनिबार साँझ अचानक आगलागी हुँदा सो...