खोटाङमा पालिका केन्द्र राख्ने स्थानको बिषयमा बिवाद, तीन वडाले दिए सामुहिक राजिनामा
चिसाङ शेर्पा/पुस ८, खोटाङ । दिप्रुङ गाउँपालिकाको कार्यालय राख्ने स्थानका बिषयमा बिवाद हुंदा तीन वडाका वडाध्यक्षसहित सबै जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् । सेवाग्राहीलाई पायक पर्ने स्थानमा पालिकाको केन्द्र हुनपर्ने अडानका...