चिसाङ शेर्पा/पुस १८, खोटाङ । पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडलको पहिलो चरणको अडिसन समापन भएको छ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि...