भदौ ३, मोरङ । केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ ।
उक्त आयोजनाको मुख्य नहर साउन...