पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्छ: नेता कोइराला
वैशाख ३१, विराटनगर | नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...