मङ्सिर ६, मोरङ । मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।
शर्माले अहिलेसम्म १८८७ मत पाउँदा ढकालले ८७८ मत...