चिकित्सक र उपकरण अभावले थला परेको रुम्जाटार अस्पताल
मंसिर १५, ओखलढुंगा, न्युज कारखाना | जिल्ला अस्पताल रुम्जाटारमा गम्भीर प्रकृतिका बिरामीलाई उपचार सेवा लिन निकै सास्ती हुने गरेको छ । अस्पतालमा उपचार सम्भव नभएपछि सदरमुकामस्थित सामुदायिक अस्पताल वा राजधानी...