सगरमाथाको काखमा सडक, जोसुकै पर्यटक लुक्ला पुग्नसक्ने
भोजराज कार्की | चैत ८, सोलुखुम्बु (रासस) | चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्याउने गाउँपालिकाले जनाएको...