चैत १९, इलाम | स्थानीय तहको निर्वाचन सम्पन्न भएको आठ महिना वितिसक्दा पनि जिल्लाका छ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा स्थानीय बासिन्दालाई सदरमुकाम धाउनु पर्ने बाध्यता छ...