पाँचथरमा स्थानीय विकास निर्माणमा बन्दाबन्दीको असर सामान्य
रवीन्द्र काफ्ले । साउन ७, पाँचथर । जिल्लास्थित सरकारी निकाय तथा स्थानीय तहका प्रारम्भिक तथ्याङ्कले विकास निर्माणमा बन्दाबन्दीले ठूलो प्रभाव नपरेको देखिएको हो । यहाँका आधा दर्जन स्थानीय तह र...