अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)
वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित...