असोज ७, इनरुवा । सुनसरीको पश्चिमकुशाहा–४ का मुसरु यादवको जङ्गली अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।
पच्पन्न वर्षीय यादव भैँसी चराउन गएको बेला कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली अर्नाको आक्रमणबाट बिहीबार...