असार ५, इनरुवा । सुनसरीको गढी गाउँपालिका–२ मा घर नजिकै पानी जमेको खाडलमा डुबेर एक नाबालिकाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी हरिनारायण यादवकी डेढ वर्षीया छोरी राधिकाकुमारी रहेको...