चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या, पाँचजना पक्राउ
धरान | सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । धरान सदन रोड बस्ने लालबहादुर राइका २१ वर्षीय छोरा रिजन राइको खुकुरी प्रहार गरि हत्या...