तीनजुरे तेह्रथुमकै नमुना सामुदायिक सिकाई केन्द्र
प्रकाश धौलाकोटी | असोज २६, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाई केन्द्रलाई जिल्लाकै नमुना सिकाई केन्द्र बनाउने अभियान सुरु भएकोे छ । जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष...