भदौ २९, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट...