प्रहरी पुगेपछी अवैध गाँजाखेतीकर्ता गाउँबाटै भागे
कात्तिक १२, गाईघाट (उदयपुर) । उदयपुरको पश्चिमी पहाडी गाविसमा व्यावसायिक रुपमा अवैध गाँजाखेती गर्नेहरु गाँजा नष्ट गर्ने अभियानमा खटिएका प्रहरी आएपछि गाउँबाट फरार भएका छन् ।
प्रहरीले अवैध गाँजाखेती नष्ट गर्ने...