उदयपुरका ४ पालिकामध्ये एमाले ३ र माओबादी १ वटामा विजयी
अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएकोछ ।शनिवार सम्म सार्वजानिक भएको चार वटै...