Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: अर्घाखाँची – AGK

भगवति असल शासन रेडियो श्रोता समुहको आयोजनामा अन्तरक्रिया तथा वक्तृत्वकला

जेठ १८, अर्घाखाँची | भगवति असलशासन रेडियो श्रोता समुह छत्रदेब ७ भगवतिको आयोजनामा वर्तमान समयमा अंग्रेजी माध्यमको शिक्षाको महत्व बिषयक अन्तरक्रिया तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित श्रोता समुहले गाउँपालिकाले अंग्रेजी माध्यमको शिक्षा दिन सुरु ग

कम्युनिष्टलाई तानाशाही बन्न जनताले बहुमत दिएका होइनन्: कृष्ण सिटौला

ढुंगेललाइ सफाइ दिनुभन्दा पहिले पिडितपक्षको सहमति चाहिन्थ्यो

जेठ १८, बुटवल | नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा

स्याबास प्रहरी ! यो हो नि त अनुगमन

जिल्ला प्रहरि कार्यलय अर्घाखाँचीले बिहिबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थीत सन्धिखर्क बजार र चुत्राबेसि बजारको विभिन्न ठाउँहरुबाट एक हजार लिटर अबैध लोकल मदिरा नियन्त्रण गरि नष्ट गर्दै प्रमुख जिल्ला अधिकारी खिम राज भुसाल र निमित्त प्रहरि प्रमुख प्रदिप कुमार डिसि  लगाएत प्रहरिहरु सगै पत्

अर्घाखाँचीमा जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न

जेष्ठ १८, अर्घाखाँची | नेपाल रेडक्रस सोसाइटी जुनियर रेडक्रस समितिको आयोजनामा नुवाकोट माविको चिदिचौरमा ३ दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीका संयोजक कमलप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँची

समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही हुन्छ प्रजिअ

जितेन्द्र खत्रि | जेष्ठ १८, अर्घाखाँची | जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले समयमै काम सम्पन्न नगर्ने ठेकदारलाई कार्वाही प्रक्रिया सुरु गरेकाे छ ।

विश्व धुम्रपानरहित दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

जेठ १८, अर्घाखाँची | मे ३१ तथा जेठ १७ का दिन अर्घाखाँचीमा पनि विश्व धुम्रपानरहित दिवस मनाइएको छ । नेपाल अर्बूद रोग निवारण सस्थाको आयोजनमा भूमिकास्थान नगरपलिकाको वडानम्बर ७ मा अवस्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा जनचेतनामूलक कार्यक्रम गरि मनाइएको छ । 

संस्थाका अध्यक्ष पिताम्ब

अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव हुने

जेष्ठ १६, अर्घाखाँची । अर्घाखाँचीमा प्रथम अर्घाखाँची साहित्यिक महोत्सव २०७५ हुने भएको छ ।

जिल्लाको साहित्य माहोललाई देश तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने , जिल्लाको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । अर्घाखाँची फाउण्डेसन नेपालको आयोजनामा यह

अस्पतालको फार्मेसीले मेडिकलको सिन्डिकेड तोडियो

जेठ १४, अर्घाखाँची | जिल्ला स्वास्थय कार्यलय अर्घाखाँचीले सन्धिखर्क अस्पताल फामेर्सीको सुभारम्भ गरे पछि मेडिकलहरुको सिन्डीकेट तोडिने भएको छ । । विरामीहरुले बाहिर मेडिकल तथा क्लिनीकहरुमा गएर महंगोमा किन्नु पर्ने औषधी सुलभ मुल्यमा अस्पतालको हाता भित्रै पाइने भएको छ । 

एमआरपि मुल्यको

नयाँ एफएमद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा विद्याथहिरुलाई झुल वितरण

जेष्ठ १३, अर्घाखाँची | नयाँ मिडिया प्रणालीद्धारा संचालित नयाँ एफएम ८७.६ मेगाहर्जले आज पाँचौ वर्ष पार गरी छैँठौँमा वर्षमा प्रवेस गरेको छ । 

पाँचौ वार्षिक

‘कुशको औठी लगाएर अरुण तेस्रो ओली सरकारले भारतीयलाई बुझायो’

जेठ १२, अर्घाखाँची | राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन सनिबार देखि सन्धिखर्कमा सुरु भएको छ । राष्ट्रियको रक्षा र संघियताको खारेजी हाम्रो अभियान, समृद्ध अर्घाखाँचीको लागि चौथो  जिल्ला सम्मेलन भन्ने मुलनाराका साथ सम्मनेल सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व

५ नं. प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता अर्घाखाँचीमा

जितेन्द्र खत्रि | जेष्ठ ११, अर्घाखाँची | नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले कलासंस्कृति समाजको महत्वपुर्ण अंग भएकोले यसको संरक्षणकोलागी ध्यानदिनुपर्ने बताउनु भएको छ । 

अर्घाखाँची कलाकार समाज काठमाण्डौको आयोजनामा आजबाट सुरु भएको सिटी एक्

जिल्ला अस्पतालका विरामीलाई सुपरनेट झुल

अर्घाखाँची ११ जेठ। अर्घाखाँची जिल्ला अस्पतालका विरामीहरुको लागि रेडक्रस अर्घाखाँचीले झुल तथा कम्मल हस्तान्तरण गरेको छ । 

भर्ना भएका विरामीहरुलाई लक्षित गरि १५ थान सुपर नेट झुल र १० थान कम्मल रेडक्रस अर्घाखाँची शाखाका प्रमुख शम्भु पोख्रेलले जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्