भद्रगोलका (बले) र रक्षा फोटो खिच्दा-खिच्दै प्रेममा परे (भिडियो)
हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन्...