नेपाल दलित संघको बृहत बैठक विपि स्मृति भवनमा सम्पन्न
बैसाख ८, अर्घाखाँची | नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ अर्घाखाँचीको बृहत बैठक विपि स्मृति भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ ।
यहि बैशाख २९ गते हुने पाँचौ जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बैठकको आयोजना गरिएको हो । बैठकले अधिवेशन सम्पन्न गर्न


