बैशाख ३, नेपालगन्ज । केही सातायता अत्यन्त चर्को घाम र तातो हावा (लु)का कारण तराईको जनजीवन प्रभावित भएको छ । नेपालगन्जस्थित मौसम विभागको कार्यालयका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री...