2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नयाँ संबिधानमा भएका कानुनहरु सर्वसाधारणलाई वुझाउन आवश्यक

फागुन २८, बाँके । नयाँ संबिधानमा भएका कानुनहरुको बारेमा सवै सर्वसाधारणलाई वुझाउन आवश्यक रहेको आज नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन् ।

इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा नयाँ संविधान र मानवअधिकारका सवाल विषयक विचार गोष्ठिमा सहभागिहरुले नयाँ संविधानमा भएका कानुनहरुको वारेमा सवै सर्वसाधारणलाई वुझाउन आवश्यक रहेको वताएका हुन ।

इन्सेकका अध्यक्ष सुवोध पोखरेलले संबिधानमा उत्पन्न भ्रम चिर्न नसक्दासम्म नयाँ संबिधान कार्यान्वयनमा अप्ठ्यारो परेको बताउ भयो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्त बाकेका प्रहरी प्रमुख टेकराज राई लगाएतले नयाँ संबिधानका बारेमा आफनो धारण ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई