2026-06-29 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

यूथ टुडेको चौथो वार्षिक उत्सव सम्पन्न, दुई जना सम्मानित

youth today2बाँके,२९ फागुन । नेपालगंजबाट प्रकाशित हुदै आएको नेपाली र हिन्दी भाषाको पत्रिका युथ टुड साप्ताहिकले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा सम्पन्न वार्षिक उत्सव कार्यक्रमको सभापतित्व यूथ टेडेका प्रकाशक प्रधान सम्पादक महमूद आलम खानले गरेका थिए ।

कार्यक्रममा पत्रकार डक्ट प्रसाद धिताल,प्रश यूनियनका सचिव अर्जुन ओली, अशिष गुप्ता, एम लामिछाने, दुर्गा रोकाय, अधिवक्ता विश्वजीत तिवारी, बनस्पति कार्यालय बाँकेका प्रमुख सुरेन्द्र यादव,एमाले बाँेकेका पूर्व सदस्य मोहम्मद साबिर खान, जामा मस्जिदका सदस्य इरफान सिद्धिकि,इस्लामी संघ भेरी जोन प्रमुख उबेदुर रहमान खान रहनु भएको थियो भने विभिन्न संचार गृहका प्रमुखहरुको सभागिता रहेको थियो ।

youth today1

समाज भित्रका विभिन्न प्रतिनिधि शुभ चिन्तकहरु माझ सम्पन्न वा उत्सव कार्यक्रममा पत्रिका मा योगदान गरेका दुई जनालाई सम्मान गरिएको थियो ।। पत्रिकाको मिसनमा साथ दिएको भन्दै नेपाल इक्रा एजुकेशनल फाउण्डेशन र पत्रिकाको स्थापना काल देखि नै महात्वपूर्ण योगदान गरेको भन्दै पत्रिका कि प्रबन्धक डोलमाया पुन चौधरीलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान गर्नु भएको थियो ।

प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा समाज भित्रबाट दुईजना व्यक्तित्वलाई सम्मान प्रदान गर्दै आएको साप्ताहिकले आउने वर्ष भने ३ जनालाई सम्मान गर्ने भएको छ ।

समारोहमा पत्रिकाका प्रकाशक प्रधान सम्पादक महमूद आलम खानले सहभागिहरुलाई धन्यबाद ज्ञापन गर्दै पत्रिकाका विषयमा केहि अनुभव बाड्ने प्रयास गरेका थिए । बिशेष अतिथि इस्लामी संघ भेरी जोन प्रमुख उबेदर रहमान खानले निष्पक्ष रुपमा पत्रिकाले काम गर्दै आएको बताउदै आउने दिनमा अझ सशक्त भएर पत्रिकालाई दैनिक सम्म लैजाने तयारी गर्न सुझाव दिनु भएको थियो ।

youth today

वार्षिक उत्सव समारोहमा प्रमुख अतिथि रुद्र सुबेदीले पत्रिकाको प्रगतिको कामना गर्दै पत्रिकालाई निष्पक्ष र लोकतन्त्रको मार्यातदालाई बmुझेर काम गर्न सुझाव दिनु भएको थियो । उहाँ आफैले उत्पादन गरेको व्यक्ति आज पत्रिकाको प्रकाशक प्रधान सम्पादक भएर काम गर्दै आउनु भएको म प्रकाश लगाउयत सम्पूर्ण टिमलाई धन्याबाद दिनु भएको थियो ।

उहाँले निष्ठाको पत्रकारीता गर्न समेत सुझाव दिनु भएको थियो । कार्यक्रमको संचालन पत्रकार ज्ञानु गौतमले गर्नु भएको थियो । भने कार्यक्रममा ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ