नेपालको दोस्रो लामो पुल निर्माण सम्पन्न, सम्झौताअघि नै काम सकियो
कात्तिक १३, तुलसीपुर । नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको...