दाङ : एथलेटिक्समा सन्तोषीको कीर्तिमान
वैशाख ८, लमही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
सन्तोषीले निर्धारित दूरी १६...