म कुनै राजनीति विशेषमा छैन्, निर्दलीय भएको छु: सभामुख महरा
दाङ ७, चैत | सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सरकारलाई...