सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको जनजिविका बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया—३ पाखापानीको चौथो वार्षिक साधारण सभा शनिबार सहकारीको कार्यालय परिसर पाखापानीमा सम्पन्न भएको छ...