सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । अपाङग समन्वय समिति सिसहनियाँले विजयाशमाीको अवसरमा आज शुभकामना आदनप्रदान तथा दशै मिलन कार्यक्रम सम्पन्न गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । अपाङग समन्वय समिति सिसहनियाँले विजयाशमाीको अवसरमा आज शुभकामना आदनप्रदान तथा दशै मिलन कार्यक्रम सम्पन्न गरे"/>
2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा अपाङ समन्वय समितिको दशैमिलन कार्यक्रम सम्पन्न

सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । अपाङग समन्वय समिति सिसहनियाँले विजयाशमाीको अवसरमा आज शुभकामना आदनप्रदान तथा दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ । सिसहनियाँ गाविसको आर्थिक सहयोगमा भएको दशै मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले दशै पर्वलाई भड्किलो तरिकाले मनाउन नहुने बताएका थिए । साथै उनीहरुले चार्डपर्वका नाममा फजुल खर्च नगरी औकात हेरेर दशे मनाउन आग्रह समेत गरेका छन् ।


समितिका अध्यक्ष सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भिमलाल चौधरी, नेकपा मओवादी केन्द्रका शान्तराज शर्मा, राजमोका माधवप्रसाद आचार्य, राप्रपाका भिमबहादुर चौधरी, नेकपाका जयप्रकाश चौधरी, सिसहनियाँ युवा सञ्जालका सचिव अन्जु चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार तथा पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा